राष्ट्रिय संगितकर्मी संघ डोटीको आयोजनामा फागुन १७देखी २७ गतेसम्म डोटी संस्कृति तथा पर्यटन उत्सव सन्चालन हुदै

सिलगढी/ डोटीमा डोटी संस्कृति तथा पर्यटन उत्सव २०८०संन्चालन हुने भएको छ।राष्ट्रिय संगीतकर्मी संघ डोटी शाखाको आयोजनामा हाम्रो कला र संस्कृतिको गौरवपूर्ण शान कलाकर्मीको उथानको लागी हाम्रो अभियान भन्ने नारा सहित महोत्सव आयोजना गरिन लागेको राष्ट्रिय संगीतकर्मी संघ डोटीले आज दिपायलमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

जिल्लाको स्थानीय कला संस्कृतिको उत्थान गर्न संगीतकर्मी संघ डोटीले फागुन १७ गते २७ गतेसम्म दिपायल यर्पोटमा संचालन हुने संन्चाक्रमी संघ डोटीका अध्यक्ष गोपाल सुचिकारले बताउनु भएको छ । महोत्सवमा स्थानिय कलाकारहरुलाई बढी प्राथमिकता दिने समेत संघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.