डोटीमा मतगणना जारीस् एमाले अग्रस्थानमा

डोटी _प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डोटीका मतदान केन्द्रहरूमा मतगणना जारी छ। प्रारम्भिक नतिजा अनुसार नेकपा ९एमाले०का दिपक धामीले ५ सय ४९ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीकोत्रिलोचन भट्ट ५सय ३९ मत, नेपाली कांग्रेसको भरत बहादुर खड्का २ सय ९८ मत, र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नरेन्र्द बहादुर खड्काले १ सय ५९ मत प्राप्त गरेको छ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का खड्क अर्गवालले ४ मत, जनमोर्चाको मनोज भट्ट ३ मत, र नेकपा ९माओवादी केन्द्र० का प्रकश कठायतले ११ मत प्राप्त गरेका छन्। यसैगरी नेमकिपाका खड्क बहादुर शाहीले १ मत प्राप्त गरेको छ ।
मतगणना जारी रहेकाले अन्य मतदान केन्द्रहरूको नतिजा आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.