नेपाल पुस्तक तथा स्टेसनरी महासंघद्वरा जेहेन्दार विद्यार्थीलाई पुस्तक वितरण

डोटी / नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ डोटीले कुमालिकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरेको छ ।
महासंघले आज सरस्वती पुजाको अवसरमा दिपायाल सिलगढी नगर पालिका वडा नम्बर ४मा हरेको कुमालिकोट माध्यमिक विद्यालयका १२जना जेहेन्दार विद्यार्थीहरुलाई पुस्तक तथा स्टेसनरी वितरण गरेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ डोटीका अध्यक्ष खडक शाहीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.