अवस्थीको उपचारका लागि परिवारद्वरा आर्थिक सहयोगको अपिल

सिलगढी / डोटीको के आई सिह गाउँपालिका १ डुम्रमकोट स्थायी घरभै कैलालीको गौरीगंगा नगरपालिका चौमाला बस्दै आएका ३५ बर्षीयकेशबराज अवस्थीको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन।
केशबराज लामोसमय देखि मृगौलाको समस्याबाट पिडित रहेका छन ।अस्पताल स्रोतका अनुसार उनको उपचारका तिन लाख भारु भन्दा बढी रकम लाग्ने बताएको केशबका दाई देवराज अवस्थीले जानकारी दिनुभएको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उक्त रकम जुटाउन नसकिएपछि अवस्थीको उपचारमा आर्थिक समस्या भैरहेको छ । भाईको उपचारका उहाँले सम्पुर्णमा आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । सहयोगी मानभावका लागि परिवाले भारतमा गोगुल तथा फोन पे ९९९९२०४०९८ मोबाइल नम्बर छोडेका छन ।

Leave A Reply

Your email address will not be published.