डोटी / डोटीको बोगटान फुडसिल गाउपालिका एक दिने स्थायी बन्ध्याकरण सिविर सम्पन्न भएको छ
पालिकाकाको स्वास्थ्य शाखा को समन्वय तथा सहजिकरण मा नेपाल परिवार नियोजन संघ कैलाली र स्वास्थ्य कार्यालय डोटी को संयुक्त आयोजनामा वडा नं ७ को चमराचौतरा स्वास्थ्यचौकीमा आज महिला र पुरुषका लागि स्थायी बन्ध्याकरण सिविर सम्पन्न भएको छ । सिविरबाट ६जना पुरुष ६ महिला गरी १२ जनाले स्थायी बन्ध्याकरण गरी सेवा लिएको बोगटान फुडसिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बमले जानकारी दिनुभयो ।।