डोटीको सायल गाउँपालिका वडा नं २ को ओखट्टे गाउँमा बल्यो बिजुली

डाेटीकाे सायल गाउँपालिका -२ ओखट्टेमा बिधुत लाइन पुगेकाे छ । सायल गाउपालिका अध्यक्ष धर्मराज जाेशीद्वारा आज बिधुतकाे उद्घाटन गर्नु भएकाे छ ।ठेकेदारकाे लापरवाहीका कारण बिगत ५ बर्ष देखि बिधुत लाईन बिस्तार कार्य राेकिएकाे थियाे ।लामाे समयकाे प्रतिक्षा पछि गाउँपालिकाको वडा नं २ ओखट्टेका स्थानिय बासिन्दाहरको बिजुलि बाल्ने धाेकाे पूरा भएकाे छ ।गाउँमा बिजुली बल्ने भएपछि स्थानीय पनि निकै खुसी भएका छन।

Leave A Reply

Your email address will not be published.