डोटी लोकेन्द्र अनुपम कापडी र मनिसा सिंहको अभिनयमा कमल थापा विवेको नयाँ डेउडा गित मधुबन अडियो भिडियो सार्वजनिक भएको छ । माया प्रेका कुरा साँचो प्रेममा आधारित डेउडा गित मधुबनमा ” हे कहाँ होला मधुबन कहाँ होला पिर्तीको फुल ” हे एक्किनै जलुपन माया भया रानीचडा जस्ता टुक्का समावेश गरिएका छन।मोडल कापडीले पहिलो पटक अभिनय गरेका हुन ,कापडी पेसाले व्यापारीसमेत हुन उनि नेपाल एग्रोभेट दिपायलका संन्चाल हुन पछिल्लो समयका लोकप्रिय युवा व्यवसायी कापडी व्यवसायिक क्षेत्रमा पनि लोकप्रिय छन ।
झलक भट्टको शब्द सृजना रहेको डेउडा गितमा पछिल्लो समयका निकै चर्चामा रहेका कलाकार सुनिल नेपाली र इब्सल सन्ज्यालको स्वर रहेको छ ।निर्देसकमा सुरेश नेपाली क्यामेमा सुरज थापा छन भने बजार व्यवस्थापकमा कमल थापा विवेको आफै रहेका छन। खप्तड छान्ना गाउपालिका र थलारा गाउँपालिका बझाङका विभिन्न स्थानमा सुटिङ भएको डेउडा गीत विश्व संगीत दिवसको दिन शुक्रवार गायक कमल थापा विवेको युटुव गित च्यानलबाट सार्वजनिक भएको हो। https://youtu.be/HiXBL695Mes?si=iVu2Euynp4pX1ugX&sfnsn=mo