धन बहादुर बोहरा
सिलगढी _ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन डोटीको जिल्ला अधिवेशन हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निटक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन डोटीको जिल्ला अधिवेशन कार्तिक १४ गते दिपायलमा हुने भएको छ।उक्त दिन बिहान १२बजेबाट अधिवेशन सुरु हुने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेश बागले बताए । अधिवेशनको तयारी भइरहेको उनले बताए ।