प्रेस सेन्टर नेपाल डोटीको तेस्रो जिल्ला अधिवेशनबाट किरण धामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सिलगढी,प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति डोटीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ । जसमा जिल्ला किरण धामीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमिति उपाध्यक्षमा कृष्ण चन्द महिला उपाध्यक्षमा लक्ष्मी खड्का सचिवमा तेजबहादुर डुम्रेल, सह सचिवमा भरत बम, समावेशी सहसचिवमा बिमला थापा र कोषाध्यक्षमा सिता महता रहेका छन् । त्यसै गरी अन्य कार्यसमिति सदस्यमा मनमाेहन सिं ठकुल्ला  ,प्रशान्त ओली,शुसिला पन्त ,शान्ति जाेशी रमेश जोशी चयन भएका छन्

Leave A Reply

Your email address will not be published.