भरत बम डोटी: डोटीको बोगटान फुडसलि गाउँपालकिा वडा नम्बर ४ जजला घर भई भारतमा काम गर्दै आएका गौरब बम मृत्युसँग लडरिहेका छन्। घरको दैनिकी चलाउन बाल्यकालमै भारत पसेका गौरब यतिबेला दुईटै मृगौला फेल भएर भारतको नयाँ दल्लिीस्थति महाराज एग्रेसन हस्पटिलमा उपचार गराइरहेका छन्।४० वर्षीय गौरव वगित एक महिनादेखि अस्पतालको आईसयिुमा उपचार गराइरहेका छन्। एक महनिाको उपचारमा उनको ११ लाख बढी खर्च भइसकेको उनका भाइ जोग बमले बताए। घरको आर्थकि अवस्था कमजोरका कारण उनलाई आइसयिुमै राखेर उपचार गर्न समेत धौधौं भइरहेको छ।
अस्पतालका अनुसार उनको दुई ओटै मृगौला फेर्नुपर्ने छ। आफ्नै परविारले मृगौला दएि प्रत्यारोपण गर्न १२ लाख भारतीय रुपैयाँ लाग्ने र बाहरिबाट मृगौला कन्निु परेमा ३५ लाख भारतीय रुपैयाँ लाग्ने बताइएको छ। तर त्यत्रो पैसा कहाँ बाट ल्याउने भन्दै चन्तिति बनेको परविारले सहयोगी हातहरूलाई गुहार्दै छन्।दाजु गौरवको उपचारका लागी सबैले सहयोग गरदिनि उनका भाइ जोग बमले अपिल गरेका छन्। कुनै सहयोगी हातहरुले सहयोग गर्न चाहेमा उनका भाइ जोग बमको फोन नम्बर मोबाइल नम्बर:९१८३६०२४८७९८ मा कल गर्न सक्नुहुनेछ। सहयोगको लागि मनु बम मोबाइल नम्बर:९१७९८६४९०९१९,मा फोन गर्न सकिनेछ। यस्तै गौरवका भाइ जोग बमको ग्लोबल आइएमई बैंकको खाता नम्बर नंवर ६०७०१००००९१४ मा पैसा जम्मा गर्न सकिने जनाइएको छ।