डोटीमा चार गोठमा आगलागी हुदाँ लाखभन्दा बढीको क्षति

डोटीमा चार गोठमा आगलागी  भएको छ। आईतबार  जिल्लाको सायल गाउँपालिका–३ वेटाराका पदि बिष्टको चौपाया बाँध्ने एकतले खरले छाएको छानामा खाना पकाउने क्रममा अचानक आगोको झिल्का परि आगलागी हुँदा त्यहिँ ठाउँ बस्ने प्रताप बिष्ट, चन्द्र बिष्ट र नर बिष्ट सहित चार जनाको १/१ तले छानामा समेत आगलागी हुँदा १ लाख ४०भन्दाबढीको क्षती भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले जानकारी दिनुभएको छ।उक्त आगलागीमा परि पदि बिष्टका २ वटा गाइका बाच्छा जलेर घाइते भएका छन। घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.