दिपायल । कैलालीमा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३, चौकीडाँडामा बा १७ च ९६४५ नम्बरको स्कारपियो दुर्घटना भएको छ । घाईते चालक लाई सेती प्रादेशिक अस्पताल लगिएको पत्रकार धुव्र ओझाले बताए । प्रहरी घटना स्थल तर्फ गईरहेको कैलाली प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी