मानव अधिकार पुस्तक प्रकाशन पूर्व समिक्षा कार्यक्रम सम्पन्न

माेहन ठकुल्ला
डाेटी , 

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक )प्रदेश कार्यालय, धनगढीकाे आयाेजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ काे प्रकाशन पूर्व समिक्षा कार्यक्रम भएकाे छ ।

जिल्लामा बर्षभरी घटेका घटनाहरूकाे विवरण संकलन गरि प्रत्येक वर्ष पुस्तक प्रकाशन गर्दै आएकाे जिल्ला प्रमुख गणेश जाेशीले बताए ।

बिहीबार शैलेश्वरी गेष्ट हाउसमा विभिन्न सराेकारवालाहरूकाे सहभागीतामा जिल्लामा केही छुटपिट घटनाहरूकाे बारेमा समिक्षा कार्यक्रम गरेकाे हाे ।
समिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डाेटीका एसपी, महिला अधिकारकर्मी र जिल्लामा सक्रिय पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.