डोटीमा कांग्रेसका खड्का बिजयी त्रिवेणी एफएम प्रकाशित मितिः फाल्गुन २३, २०८२ डोटी । डोटीमा नेपाली कांग्रसका भरत बहादुर खड्काले बिजयी भएका छन् । १४हजार ८ सय ९७ मत ल्यार खड्का बिजयी भएका छन् । उन निकटतम प्रतिदोन्दी एमालेका दिपक बहादुर धामीले १४ हजार १ सय १० मत ल्याका हुन् । खड्काले ७ सय ८७ मतले बिजयी भएका हुन ।