त्रिवेणी मुख्य समाचार

डडेलधुरा–सिराड–रुपाल सडक खण्ड निर्माणमा ढिलाइ, सरोकारवाला निकाय मौन,,,, अछाममा चरेस सहित दुई जना पक्राउ,,,, कैलालीको घोडाघोडीमा प्रहरी बिट स्थापना ।

वामपन्थी दलहरूसँग एकताको लागि माओवादी केन्द्रले कार्यदल गठन ग¥यो,,,, सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाई ।

अमेरिकामा पन्ध्रौँ पटकको मतदानपछि रिपब्लिकनका मेकार्थी सभामुखमा निर्वाचित,,,, नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ जना बेपत्ता ।

२२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि सङ्कटा क्लबलाई ।।

Leave A Reply

Your email address will not be published.