धन बहादुर बोहरा डोहरा , व्लाड क्यानसर पिडित हर्की खड्काको उपचारको लागी स्कुल आर्थिक समर्थन सरकारको समर्थनमा हजारौं संकलन भयो ।
डोटीको दियल सिलगढी टेक नगर पालिका वडा नम्बर ८ का खड्का खड्की छोरी ब्लडका पिडित हर्की खड्काको उपचारको लागी उन अहिध्यनर विद्यालय शाजेन्द्र श्वर माध्यामिक विद्यालय आर्थिक सहयोग प्राप्त भयो । ब्लडबाट प्रधान पिडित हर्किको उपचारमा थोरै भएपनि आर्थिक सहयोग गर्नका लागि स्थानीय विद्यालयमा कार्यरत शिक्षक ,शिक्षिका ,विद्यार्थीहरु र अन्य कर्मचारीहरुका जानकारीहरु सहभागी हुन हजार रुपैया जेठा बुवा राम बहादुर खड्काको हातमा नगद हस्तान्तरण विद्यालयका दिपक खड्का बहादुर खड्काले । प्राप्तकर्ता आज नै हर्कीका दाई स्याम खड्काले हर्कीको नाममा बानीज्य बैंकको खातामा जम्माड बताउदै विद्यालय सहपरिवारलाई धन्यवाद। हर्की शाजेन्द्रश्वर माध्यामिक विद्यालय कक्षा १० मा अध्यनरत छात्रा हुन । ४ महिनादेखी त्रि शिक्षण महाराजगंज काठमाडौमा उपचार पछि रेफर भैई हाल उनको भारतको महाराष्ट मुम्बई स्थित के.एम अस्पतालमा उपचार भैछ छ ।