आदर्श गाँउपालिकामा एक दिने कृषी सम्बन्धी वृहत छलफल गोष्ठी सम्पन्न

डोटीको आदर्श गाँउपालिकामा एक दिने कृषी सम्बन्धी वृहत छलफल तथा गोष्ठी सम्पन्न भएको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच गोष्ठी सम्पन्न भएको हो । गाउँपालिका भित्रको कृषिमा आधुनिकीकरण गर्ने यस क्षेत्रका  कृषकलाई केही ज्ञान आर्जन लाउने हेतुले कार्यक्रम सञ्चालन गरेको यसबाट कृषकहरूले ठुलो अनुभव बटुलेको धेरै कुराको ज्ञान लिन पाएकोमा हर्षित रहेको आदर्श गाँउपालिकाका कृषि प्रविधिक तथा अगुवा कृषक खेम राज पाठक बताउनु भएको छ। कार्यक्रममा पालिकाकाका प्रमुख ,उपप्रमुख, कृषि निर्देशनालय दिपायलका प्रमुख, कृषि ज्ञानकेन्द्रका डोटीका प्रमुख वडा अध्यक्षहरु, वडा सदस्यहरु , कर्मचारी र स्थानीयहरूको बाक्लो सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.