डोटीमा एमालेका धामीको अग्रता, कांग्रेसका खड्का पछिपछि

मोहन पनेरु

डोटी/डोटीमा जारी मतगणनामा एमालेका उम्मेदवार दिपकबहादुर धामीले अग्रता कायम राखेका छन्। पछिल्लो गणना अनुसार धामीले ४ हजार २१ मत प्राप्त गरेका छन्। उनका पछिपछि कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले ३ हजार २ सय ३९ मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रास्वपाका उम्मेदवार नरेन्द्र खड्काले २ हजार ५ सय ६९ मत ल्याएका छन्।

Leave A Reply

Your email address will not be published.