नेबि संघ एकाई कमिटी द्वारा क्याम्पसलाई पंखा उपलब्ध 

डोटी : नेबि संघ इकाई कमिटी द्वारा क्याम्पस लाई पंखा उपलब्ध गराएको छ । जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर -१ बिपिनगरमा रहेको

केदार सुर्य बहुमुखी क्याम्पस लाइ नेपाल बिद्यार्थी सघ नेबि सघ इकाई समिति केदार सुर्य बहुमुखी क्याम्पसले क्याम्पसको छात्रा बास को लागि पंखा उपलब्ध गराएको जनाएको छ ।

गत स्वबियु निर्वाचन अगाडिको प्रतिबद्धताहरु पूरा गर्ने क्रममा स्वबियु निर्वाचनमा पराजय भोग्नु परेपनी आफुहरुले गरेका प्रतिबद्धता अनुसार क्याम्पसको छात्रा बासको लागि १० वटा पंखा बितरण गरेको  र अन्य प्रतिबद्धताहरु क्रमस पूरा गर्दै जाने नेवि संघ एकाइ कमेटी अध्यक्ष भरत पातलीले बताए

Leave A Reply

Your email address will not be published.