डोटी / नेपाल प्रहरी श्रीमती संघद्वरा डोटीमा एक दिने निशुल्क स्वास्थ सिविर संञ्चालन हुने भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटिमन्डप काठमाण्डौको आयोजनामा डोटीमा दिपायलमा स्थित सुदुरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा फागुन ९गते एक दिने निशुल्क स्वास्थसिविर संञ्चालन हुन लागेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सिविरमा फिजिशियन,स्त्रीरोग,अर्थोपेडिक र ENT सम्बन्धि विशेषज्ञ डाक्टको प्राबिधिक टोलि सहित निसुल्क स्वास्थ्य सेवा प्रदान गरििने बताएको छ ।