हिमालयनले मनायो १७ औं वार्षिकोत्सव मनायो

‎‎लक्ष्मी वि. क डोटी ,हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दिपायल शाखाले आज बिहीवार  १७ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

दिपायल शाखाको कार्यालयमा बिभिन्न बैंकका शाखा प्रमुख,लघुबितिय संस्थाका प्रमुख,आफ्ना बिमा अभिकर्ताहरु संक एक कार्याक्रमका बिच बार्षिकोउत्सब मनाएको हो ।
जीवन बीमाको महत्व माथि प्रकाश पार्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने शाखा प्रमुख शिव गुप्तले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
‎‎

Leave A Reply

Your email address will not be published.