बाजुराको बाम्का बजारमा आगलागी

डोटी /  बाजुराको बुढीगंगा नगरपालिका ६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । आज दिउसो एकाएक बजारमा आगलागी भएको स्थानिय महान्द जैशीले बताएका छन ।

आगलागि सम्बन्धी अन्य बिवरण आउन बाकी रहेको छ । आगलागि नियन्त्रणका लागि प्रहरी र स्थानिय लागी परेका छन । बजारमा लागेको आगो नियन्त्रमा आउन नसकेको बाजुरा प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.