डोटीमा कांग्रेसका खड्काले लियो अग्रता कायमै

मोहन पनेरु
डोटी
डोटीमा तिन स्थानिय तहका मतगणना गरीसक्दा नेपाली कांग्रसका भरत बहादुर खड्काले अग्रता लिएका छन । पछिल्लो गणना अनुसार खड्काले १३ हजार ९ सय ७३ मत प्राप्त गरेका छन्। उनका पछिपछि नेकपा एमालेका उम्मेदवार दिपक बहादुर धामीले १२ हजार८ सय १ मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार नरेन्द्र खड्काले ११ हजार ४ सय ८९ मत ल्याएका छन्।

Leave A Reply

Your email address will not be published.